प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि निर्वाचन सुरक्षामा खटिएका १ लाख १५ हजार म्यादी प्रहरी (अस्थायी)को बिहीबार बिदाइ गरिएको छ।
गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो।
म्यादी प्रहरीलाई धन्यवाद तथा प्रमाणपत्रसहित बिदाइ गरिएको छ।
हेर्नुहोस् तस्बिरहरु :