अग्नि मोटो इन्कले महिन्द्रा टु ह्वीलर्सको ‘मूल्य कति स्क्र्याच गरी आउँछ जति’ योजनाको दोस्रो विजेता कपिलवस्तुकी सालिमुन निसा भएको घोषणा गरेको छ ।
योजनाअन्तर्गत महिन्द्राका बाइक तथा स्कुटर खरिद गर्नेलाई एउटा स्क्र्याच कुपन प्रदान गरिन्छ। कुपनमा स्क्र्याचगर्दा देखिएको मूल्यमा स्कुटर वा बाईक खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
स्क्र्याच कुपनमा न्यूनतम मूल्य दुई हजार ७५ रुपैयाँमा टू रहेको छ।योजनाको विस्तृत जानकारी राष्ट्रिय पत्रिका वा कम्पनीको आधिकारिक फोसबुक पेजमा प्राप्त गर्न सकिन्छ ।
यस अघि चितवनकी सिर्जना गौतमले स्क्र्याच गरी दुई हजार ७५ रुपैयाँमा महिन्द्रा टू ह्वीलर किन्ने मौका पाएकी थिइन।अग्नि मोटो इन्क, अग्नि ग्रुपको आधिकारिक विक्रेता हो।