ओप्पोलाई मोबाइल कञ्जुमर च्वाइस अवार्ड समारोहमा ‘वान टू वाचअवर्ड’द्वारा सम्मानित गरिएको छ।
ओप्पोको नयाँ प्रविधि, क्रान्तिकारी डिजाइन र कलात्मक उत्पादनको सम्मानमा अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ। आप्ेपोलाई उपभोक्ताको छनोटका आधारमा सम्मानित गरिएको हो ।
सम्मानले आगामी दिनमा उत्कृष्टताका साथ प्रस्तुत हुन प्रोत्साहन मिलेको आप्ेपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले बताए।
फोन यसबर्षको हेर्नै पर्ने ब्राण्ड रहेको ट्रावलले दावी गरे।
३ महिना अगाडि मात्रै ओप्पो आधिकारिक रुपमा यूरोप प्रवेश गरेको थियो। छोटो समयमा यूरोपेली बजारमा ओप्पोलाई अग्रणी ब्राण्डका रुपमा हेर्न थालिएको कम्पनीको भनाइ छ ।