टाटा मोर्टसको लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले भ्यालेन्टाइन विकेन्ड योजना ल्याएको छ।
थापाथलीस्थित शो रुममा आजबाट सुरु भएको योजना ३ दिनसम्म चल्ने छ।
यो योजनामा गाडी खरिद गर्नेहरुलाई हिराको औंठी लक्की ड्र बाट सार्वजनिक गरिने छ।
त्यस्तै जुनसुकै गाडी बुकिङमा एक रात जोडीलाइ नगरकोटमा बस्ने सुविधा पनि सिप्रदीले अघि सारेको छ। गाडी टेष्ट ड्राइभ गर्दा फिल्म टिकट पनि सित्तैमा पाइने सुविधा यो अफरमा छ।