सार्वजनिक यातायातमा यात्रा कार्ड प्रयोगमा ल्याइने भएको छ।
सार्वजनिक यातायातमा यात्रा कार्ड प्रयोगमा ल्याइने आर्थिक वर्ष २०७६ ०७७ को नीति तथा कार्यक्रममा उल्लेख छ।
तोकिएको समयमा यात्रा सुरु गरी तोकिएकै समयमा गन्तब्यमा पुग्न सुनिश्चित गरिने र ठूला सवारी साधन संचालनलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।