माछापुच्छ्रे बैंकले एमबिएल कार्डलेस विदड्रअल ल्याएको छ। अब मोबाइल बैंकिङ सेवा उपयोग गरेर कार्डलेस विदड्रअल अपसनमा गई बैंकको एटिएमहरुबाट रकम झिक्न सकिनेछ।
यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैंकले आफ्ना ग्राहकहरूलाई अनुरोध गरेको छ।