सुविसुले दशैं लक्षित ‘सुविसु शुभ अफर’ प्रस्तुत गरेको छ।
अफरमा क्लियर टिभी, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभीमा फरक अफर रहने जनाइएको छ।क्लियर टिभिमा १५ सय रुपैयाँ (कर सहित) मा २ महिनाको प्रिमियम सेवा साथै, सेट टप बक्स र जडान सेवा दिइने छ।
इन्टरनेट सेवा अन्तर्गत २० एमबिपीएस अनलिमिटेड इन्टरनेट १ म्हिनाको लागि साथै म।ेडेम र जडान २ हजार रुपैयाँ–(कर सहित) मा दिइने छ।
इन्टरनेट र क्लियर टिभीमा ४५ सय रुपैयाँ (कर सहित) मा २ महिनाका लागि २५ एमबिपीएस अनलिमिटेड इन्टरनेट र क्लियर टिभी प्रिमियम प्याकेज साथैं मोडेम, सेट टप बक्स र जडान सेवा प्रदान गरिने छ।अफर सीमित अवधिका लागि लागु हुने कम्पनीले जनाएको छ।