नेपालमा पहिलो क्यानोन इमेज स्क्वायर खुलेको छ। क्यानोन सिंगापुरका निर्देशक एलेक्स चनले सो शोरुमको उद्घाटन गरे।
नेपालका लागि प्रिम्याक्स इन्टरनेसनल क्यानोनको वितरक हो। क्यानोनले दक्षिण र दक्षिण पूर्वी एसियाका १८ देशहरुमा ३ संख्यामा ‘क्यानोन स्क्वायर’ संचालनमा ल्याएको छ।
‘क्यानोन इमेज स्क्वायर’मा क्यानोनका उत्पादन पाइनुका साथै फोटोग्राफीसम्वन्धी क्लास पनि संचालन हुनेछ।