नुविया ब्रान्डको स्मार्टफोन नयाँ भेरियन्टमा नेपाली बजारमा आएको छ।
नुवियाले तपाई ६ जिबी चलाउन तयार हुनुहुन्छ? भन्ने अभियानसहित नयाँ मोडलको फोन बजारमा ल्याएको छ।
यसमा कम्पनीले जेट सिरिजमा जेट १७ लिट थप गरी ल्याउनुका साथै जेट १७ मिनी एस मा ६ जिबी र्या म र ६४ जिबी रोममा उपलब्ध गराएको छ।
लिटकाे मूल्य २८ हजार रहेकाे छ भने मिनी एसकाे मूल्य २९ हजार ५ सय रुपैयाँ रहेकाे छ।