सुबिसुले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘भयंकर’ नामक योजना ल्याएको छ।
योजनामा फास्ट इन्टरनेट, क्लियर टिभी, सस्तो सेवा मूल्य रहेको कम्पनीले जनाएको छ। क्लियर टिभि सेवाअन्तर्गत ९ सय ९९ (कर सहित) मा १ महिनाको प्रिमियम सेवा (२६५ बढी डिजिटल च्यानल तथा (७० बढी एचडि च्यानल)साथै, सेट–टपबक्स र जडान सेवा प्राप्त गर्नसकिने कम्पनीको भनाइ छ।
इन्टरनेट सेवा अन्तर्गत १५ एमबिपीएस अनलिमिटेड इन्टरनेट १म्हिनाको लागि साथेैे म।ेडेम र जडान सेवा १५ सय रुपैपयाँ(कर सहित)मा रहनेछ।
इन्टरनेट र क्लियर टिभि सेवाअन्र्तगत २३ सय रुपैयाँमा (कर सहित)मा १महिनाका लागि २३ एमबिपिएस अनलिमिटेड इन्टरनेटर, क्लियर टिभि प्रिमियम प्याकेज (२६५ बढी डिजिटल च्यानल तथा ७० बढी एचडि च्यानल) साथैं म।ेडेम,सेट–टपबक्स र जडान सेवाप्राप्तगर्न सकिने कम्पनीले जनाएको छ।
साथै हरेक हप्ता १० जनाले ३ महिनाको लागि निशुल्क सदस्यता लिनसक्ने छन। बम्पर उपहार स्वरुप १ जना ग्राहकले स्मार्ट टिभी प्राप्त गर्ने कम्पनीको भनाइ छ। अफर सीमित अवधिका लागि मात्र लागू हुने छ।