चिनियाँ स्मार्टफोन निर्माता साओमीले रेडमी नोट ७ स्मार्टफोन सार्वजनिक गरेको छ। चीनमा सार्वजनिक भएको उक्त फोनमा ४८ मेगापिक्सलको क्यामेरा रहेको छ भने ४ हजार एमएएच ब्याट्री क्षमता रहेको छ।
६४ र ३२ जीबी आन्तरिक मेमोरी क्षमतामा चिनियाँ बजारमा ल्याएको कम्पनीले र्याम भने ३,४ र ६ जीबीमा ल्याएको छ।