घरायसी सामग्री ब्रान्ड स्काईवर्थले क्यान इन्फोटेक २०१९ मा नँया उत्पादन तथा प्रविधिहरु ल्याएको छ।
स्काईवर्थ हालै सीईएस २०१९ मा ४ अवार्डबाट सम्मानित भएको थियो । सीईएस २०१९ मा टिभी एक्सपिरेन्स गोल्ड अवार्डबाट सम्मानित भएको स्काईवर्थको क्यू थ्री सी एआई टिभी पनि क्यान इन्फोटेक २०१९ मा प्रदर्शनमा राखिएको छ । स्काईवर्थले गुगल एसिस्टेन्ट र अमेजन एलेक्सालाई सपोर्ट गर्छ जुन स्मार्ट होमका नियन्त्रण गर्ने केन्द्र बिन्दु बनिरहेको छ ।