इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्सले नयाँ वर्षमा नयाँ अफर ल्याएको छ।
यस अफर अन्तर्गत वार्षिक ग्राहक बन्ने सम्पूर्ण ग्राहकले अतिरिक्त २ महिनाको इन्टरनेट र नेट टिभी. निःशुल्क प्राप्त गर्न सक्ने छन्।
सेवा प्रदान गर्ने उद्देश्य बोकेको भायनेटले ग्राहकहरुको सहजताका लागि सेल्फ–सर्भिस क्लाइन्ट–कष्टुमर पोर्टल र कष्टुमर मोबाइल एप् प्रदान गर्दै आएको जनाएको छ।