राजधानीमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चुनावी प्रतिस्पर्धाका लागि सोमबार बिहान मतदान हुने भएको छ।
निर्वाचन समितिले विभिन्न तीन ठाउँबाट मतदानको व्यवस्था मिलाएको छ।
भृकुटीमण्डप, राष्ट्रिय सभागृह, र पुलिस क्लबमा गरी तीन ठाउँमा मतदानको केन्द्र निर्माण गरिएको निर्वाचन समितिले जनाएको छ।
कांग्रेसको जारी महाधिवेशनमा देशभरबाट ४६०० जना मतदाता रहेका छन्। हेर्नुहोस् यसरी तयारी हुँदैछ कांग्रेस प्रदर्शनीमार्गस्थित कांग्रेस मतदानको तयारी
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)