आजका तस्बिर- चैत २३
आजका तस्बिर- चैत २३
पाथीभरा देवीको दर्शन गरेर फर्किंदै भक्तजन ।  ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको दर्शन गरेर फर्किंदै भक्तजन। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- चैत २३
व्यावसायिक फूल खेती ।  दाङ घोराही –१४, झिगौरामा जलजला पुष्पखेती तथा नर्सरी व्यवसाय लोकेन्द्र रोकाले गरेको बिजली जातको फूलखेती। प्रति माला रु १०० मा बिक्री हुने र सयपत्री फूलको सट्टामा यो फूलले माग धानेको उनी बताउँछन्। तस्बिर: रञ्जिता अधिकारी/रासस
आजका तस्बिर- चैत २३
चित्र कोर्दै विदेशी कलाकार ।  पोखराको फेवाताल किनारमा चित्र कोर्दै विदेशी कलाकार। तस्बिरः रामबहादुर थापा/रासस
आजका तस्बिर- चैत २३
फेवाताल ।  बिहीबार साँझ देखिएको पोखरास्थित फेवातालको दृश्य। तस्बिर: रामबहादुर थापा/ रासस
आजका तस्बिर- चैत २३
सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम ।  सिंहदरबारमा बिहीबार नेपाल सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक समारोहमा सत्तारूढ दलका शिर्ष नेताहरू। तस्बिर : प्रदीपराज वन्त/रासस
प्रतिक्रिया दिनुहोस्