आजका तस्बिर: चैत २६
आजका तस्बिर: चैत २६
ट्याटू ।  १० औं अन्तर्राष्ट्रिय नेपाल ट्याटू कन्भेन्सन २०२३ मा ट्याटू खोप्दै विदेशी आर्टिस्ट। तस्बिर: सुसन चौधरी/सेतोपाटी
आजका तस्बिर: चैत २६
रेडकार्पेट ।  बुद्ध एयरको जहाज चढेर धनगढी पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रेड कार्पेट ओछ्याइएको थियो। तस्बिर: तस्बिरः प्रदीपराज वन्त/रासस
आजका तस्बिर: चैत २६
ढिकीजातो चुलीबाट देखिएको दृश्य ।  नुवाकोटको तारकेश्वर गाँउपालिका-६ मा अवस्थित पर्यटकीयस्थल ढिकीजातो चुलीबाट देखिएको नुवाकोटको विदुर नगरपालिकासहित जिल्लाको लिखु, तादी, पञ्चकन्या, ककनी, शिवपुरी, लगायतका गाँउपालिकाको दृश्य। तस्बिर: रामहरि न्यौपाने/रासस
आजका तस्बिर: चैत २६
फूल ।  टोखा नगरपालिका -२ स्थित टोखा बजारमा ढकमक फुलेको फूल। तस्बिर : हरिराम भेटुवाल/ रासस
आजका तस्बिर: चैत २६
भ्रमण ।  धादिङको रूबी भ्याली गाँउपालिकामा आयोजित कार्यक्रममा जानेक्रममा अवलोकन गर्दै नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र उनकी पत्नी राधिका शाक्य। तस्बिर: ओलीको सचिवालय।
प्रतिक्रिया दिनुहोस्