आजका तस्बिर- चैत ३०
आजका तस्बिर- चैत ३०
नेपाल उद्योग वाणिज्य महासंघको चुनाव ।  नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष र वरिष्ठ उपाध्यक्ष भएपछि चन्द्र ढकाल र अन्जन श्रेष्ठ लगायत। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- चैत ३०
युवा संघको प्रदर्शन ।  हाई प्रोफाइल भ्रष्टाचारविरूद्ध युवा संघको प्रदर्शन। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- चैत ३०
नयाँबर्षको स्वागत ।  ललितपुरको लाविम मलमा नयाँ बर्ष २०८०को स्वागतमा गरिएको सजावट। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्