दक्षिण अफ्रिकाका पूर्वकप्तान फाप डु प्लेसिसले टेस्ट क्रिकेटबाट संन्यास लिएका छन्।
६९ टेस्ट खेलेका उनले टी-२० मा केन्द्रित हुने भन्दै संन्यास लिन लाने घोषणा गरुकेा हुन्। उनले आफूले संन्यास लिग घोषणा इन्स्टाग्राबाट गरेका हुन्।
सन् २०१२ मा अस्ट्रेलियाविरुद्धको टेस्टबाट उनले डेब्यू गरेका थिए। जसक्रममा उनले ४१ सय रन बनाए। टेस्टमा प्लेसिसले १० शतक र २१ अर्धशतक प्रहार गरेका छन्।
पछिल्लो पटक उनले पाकिस्तानविरुद्ध टेस्ट खेलका थिए। १० दिनअघि सकिएको टेस्टमा उनले १७ र ५ रन मात्र बनाउन सकेका थिए।