राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिजको नेपालले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले जवाफी ब्याटिङ गरिरहेको छ।
नेपालका लागि सन्दीप लामिछानेले व्यक्तिगत ४ विकेट लिए। महङ्गो बलिङ गरेका लामिछानेले ४ ओभरमा ४८ रन दिएर ४ महत्वपूर्ण ४ विकेट लिएका हुन्।