पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेपाल बन्दको आव्हान गरेको विप्लव नेतृत्वको नेकपाका केही कार्यकर्तालाई प्रहरीले सुन्धाराबाट पक्राउ गरेको छ।
सडकमा टायर बालेर नाराबाजी गर्दै बन्दको समर्थनमा उत्रिएका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।
यसअघि पनि प्रहरीले विभिन्न स्थानबाट बन्द गराउँदै हिड्नेलाई नियन्त्रणमा लिएको छ।
हेर्नुहोस् तस्बिरहरू