प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा विभिन्न संघ संस्थाले सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास गरेका छन्।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै लामो समयदेखि आन्दोलनरत सर्वोच्चका न्यायाधीश र वकिलहरुले प्रधानन्यायाधीश जबरा र राजनीतिक दलहरुलाई दबाव दिन मार्चपास गरेका हुन्।
हेर्नुहोस् तस्बिरहरू