साँखु र नगरकोटमा अहिले धमाधम धान भित्र्याउनेको चटारो छ।
अहिले कृषकहरू अहिले खेतमा भेटिन्छन्। अन्य वर्षजस्तै यस पटक पनि किसानलाई धान भित्र्याउने चटारो छ।
किसान बिहानदेखि बेलुकीसम्मै खेतमा धान काट्न र भित्र्याउन व्यस्त छन्।
नेपालीहरूको महान पर्व बडादसैं नजिकिएसँगै किसानलाई ध्यान भित्र्याउन भ्याइनभ्याई छ।
यहाँका किसानले विभिन्न हाइब्रिड, झरुवा टाइचिन, खुमल ४, खुमल ११ लगायतका धान लगाउँदै आएका छन्।
तस्बिरहरू :