काठमाडौंको सबैभन्दा व्यस्त सडक कलंकी क्षेत्रमा सडक फराकिलो र अण्डरपास बनाएसँगै सवारी चाप घटेको छ।
चीन सरकारको सहयोगमा बनेको सडक कलंकीबाट कोटेश्वरसम्म बनिसकेको छ। कलंकीबाट नयाँ बसपार्क क्षेत्रमा बिस्तारको तयारीमा छ।
कलंकी वरपरको बस्ती बाक्लिएको छ। अग्ला अग्ला भवनहरू निर्माण भइरहेका छन्।
हेर्नुहोस् आकाशबाट देखिएको कलंकीको दृश्य।