त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार विमान दुर्घटना उद्धारको ड्रिल (पूर्व अभ्यास) गरिएको छ।
विमान दुर्घटना हुँदा के गर्ने, विमानमा आगो लागेमा कसरी निभाउने, सम्भावित घाइतेको उद्धार कसरी गर्ने भनेर पूर्व अभ्यास गरिएको हो।
सो क्रममा नेपाली सेना / नेपाल प्रहरी लगायतका सुरक्षा निकाय, स्वास्थ्यकर्मी र अग्नि नियन्त्रकहरुको टोलीले पूर्व अभ्यास गरेका थिए।
हेर्नुहोस् तस्बिरहरू