काठमाडौंको लैनचौर मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर जलमग्नः भएको छ।
लैनचौरको स्काउट भवन अगाडि मूल सडकमा बिच्छ्याइएको आयोजनाको पाइप फुट्दा सडक भत्कनुका साथै सडकमा भल बगेको थियो।
यसले पैदल यात्रु र सवारी आवागमनसमेत प्रभावित भएको थियो।
हेर्नुहोस् तस्बिरहरू