आजबाट अंग्रेजी नयाँ वर्ष २०२३ सुरू भएको छ।
नयाँ वर्षको स्वागतका लागि विश्वका विभिन्न मुलुकले विविध कार्यक्रम गरेका छन्।
भूगोल र संस्कृति फरक भए पनि सबैले नयाँ वर्षलाई हर्सोल्लासका लागि बनाएका छन्। हेरौं सन् २०२२ लाई बिदाइ एवं नयाँ वर्ष २०२३ को स्वागत गर्दै गरेका विश्वभरका केही कार्यक्रमहरू।
लण्डन, बेलायत
पेरिस
न्यूयोर्क, अमेरिका
बर्लिन
रोम, इटाली
पेरिस, फ्रान्स
म्युनिख, जर्मनी
एथेन्स, ग्रिस
कीभ, युक्रेन
कराँची, पाकिस्तान
दुबई, युएई
मोसुल, इराक
नैरोबी, केन्या
काययो
हङकङ
हुनान्, चीन
वुहान चीन।
बैंकक थाइल्याण्ड
प्रयागराज, भारत
माकाती फिलिपिन्स
हार्बर ब्रिज, सिड्नी अष्ट्रेलिया
सबै तस्बिरहरूः एपी/एफपी (रासस)