चितवन क्षेत्र नं १ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। कांग्रेसका विश्वनाथ पौडेलले १ हजार १ सय २१ मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले १ हजार ९१ मत ल्याएका छन्।
नेकपा एमालेका उपाध्यक्ष सरेन्द्र पाण्डे तेस्रो स्थानमा छन्। उनले ८ सय ३४ मत ल्याएका छन्। अहिलेसम्म ३ हजार ४ सय ३८ मतगणना भएको छ।