चितवन क्षेत्र नं २ मा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन्।
२२८५ मत गणना हुँदा पोखरेलले ११४४ मत ल्याएका छन्।
दोस्रो स्थानमा रहेका कांग्रेसका उमेश श्रेष्ठले ७०४ मत ल्याएका छन।
राष्ट्रिय स्वतन्त्र पार्टिका रवि लामिछाने लागातार तेस्रो स्थानमा छन्। उनले २६० मत मात्रै पाएका छन्।
अहिलेसम्म इच्छाकामना गाउँपालिकाका २ वटा वडाको गणना सकिएको छ। मतगणना जारी छ।