नेपाली कांग्रेसले तनहुँ क्षेत्र नं २मा अग्रता कायमै राखेको छ।
कांग्रेसका शंकर भण्डारीले २ हजार ६ सय ५ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका एमालेका किरण गुरूङले २ हजार ६ सय मत ल्याएका छन्।
अहिलेसम्म यो क्षेत्रमा ८ हजार २ सय २९ मतगणना भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले ६ सय ४३ मत ल्याएका छन्।