गुल्मी २ मा नेकपा (एकीकृत समाजवादी) की उम्मेदवार रामकुमारी झाँक्रीले एमालेका उम्मेदवार गोकर्ण बिष्टसँगको मतान्तर साँघुरो बनाएकी छिन्।
एमालेका उम्मेदवार विष्टले ६७२ मत प्राप्त गर्दा झाँक्रीले ६ सय मत ल्याएकी छिन्।
विष्ट गुल्मी २ बाट ३ पटक निर्वाचित भइसकेका छन्।