नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कांग्रेसका प्रदीप पौडेलभन्दा ३ सय ६६ मतले पछाडि परेका छन्।
अहिलेसम्म ५ हजार मतगणना हुँदा कांग्रेसका प्रदीप पौडेलले १ हजार ३ सय १८ मत ल्याएका छन्। एमालेका पोखरेलले ९ सय ५२ मत ल्याएका छन्।
तेस्रो स्थानमा रहेका प्रणयशमशेर राणाले ४ सय ४२ मत ल्याएका छन्।