नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले आफ्नो अग्रता कायम राखेका छन्।
चौधरीले २२३० मत ल्याएका छन् भने जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीले १६६४ मत ल्याएका छन्। यहाँ नेकपा एमालेले हृदयेशलाई सहयोग गरेको छ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन १३०५ मत ल्याएर तेस्रो स्थानमा छन्।