कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेकपा माओवादीका पोलिटब्युरो सदस्य महेन्द्रबहादुर शहीको जिल्ला कालीकोटमा प्रतिनिधि सभातर्फ नेकपा एमालेका उम्मेदवारले सुरूआती अग्रता लिएका छन्।
२०७१ मत गन्दासम्म नेकपा एमालेका उम्मेदवार नगेन्द्र शाहीले ११८ मत पाएका छन्।
गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले ११५ मत ल्याएका छन्।