रूपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाणले अग्रता लिएका छन्।
अहिलेसम्म १७ हजार एक सय ३५ मत गणना गरिएको छ।
खाणले ६६१० मतसहित अग्रता लिइरहेका छन्।
यहाँ राप्रपाका उम्मेदवार दिपक बोहरा ६२५७ मतसहित खाणलाई पछ्याइरहेका छन्। खाण ३५३ मतसहित अघि छन्।