राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ३६ सिट जितेको छ । ५६ सिटमध्ये एमाले २५ सिट र माओवादी केन्द्रले ११ सिट जितेको हो। त्यस्तै, कांग्रेसले १३ सिट जितेको छ । संघीय समाजवादी फोरम र राजपाले दुई–दुई सिट जितेका छन् । मतदान सकिएलगत्तै अपराह्नदेखि मतगणना सुरु भएको थियो । परिणामअनुसार वाम गठबन्धनको वर्चस्व देखिएको छ ।
बुधबार २ नं प्रदेशबाहेकका ६ वटा प्रदेशहरुमा मतदान भएको थियो । २ नम्बरमा सबै उम्मेदवारहरु निर्विरोध निर्वाचित भएपछि चुनाव नभएको हो ।
प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता/अल्पसंख्यकसहित ५६ जना निर्वाचित हुनुपर्नेछ। ५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट कम्तीमा एक महिलासहित तीनजना मनोनित गर्ने संवैधानिक व्यवस्था छ।
विभिन्न राजनीतिक दलबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित/निर्विरोध भएकाहरुको नामावलीप्रदेश १अन्य समूहतर्फ
- परशुराम मेघी गुरुङ (निर्विरोध), एमाले
- हरिचरण शिवाकोटी (निर्विरोध), एमाले
- रमेशजङ्ग रायमाझी (निर्विरोध), कांग्रेस
महिलातर्फ
- नैनकला ओझा (निर्विरोध), एमाले
- विना पोखरेल (निर्विरोध), माओवादी केन्द्र
- सरिता प्रसाईं रायमाझी (निर्विरोध), कांग्रेस
दलिततर्फ
- खेमराज नेपाली (निर्वाचित), एमाले
- अपाङ्ग/अल्पसंख्यकतर्फ
- अगमप्रसाद बान्तवा राई (निर्वाचित), एमालेप्रदेश २
अन्य समूहतर्फ
- जीतेन्द्र देव (निर्विरोध), कांग्रेस
- रमेशप्रसाद यादव (निर्विरोध), राजपा
- सुमनराज प्याकुरेल (निर्विरोध), एमाले
महिलातर्फ
- शशीकला दाहाल (निर्विरोध), माओवादी केन्द्र
- मुक्ताकुमारी यादव (निर्विरोध), कांग्रेस
- प्रमिला कुमारी (निर्विरोध), फोरम नेपाल
- अल्पसंख्यक वा अपाङ्गतर्फ
- वृषेशचन्द्र लाल (निर्विरोध), राजपा
दलिततर्फ
- रामप्रित पासमान (निर्विरोध), फोरम नेपाल
प्रदेश ३अन्य समूहमा
- बलराम प्रसाद बास्कोटा (निर्वाचित), एमाले
- राधेश्याम अधिकारी (निर्वाचित), कांग्रेस
- रामबहादुर थापा (निर्वाचित), माओवादी केन्द्र
महिलातर्फ
- उदया शर्मा पौडेल (निर्वाचित), एमाले
- दिलकुमारी रावल थापा (निर्वाचित), एमाले
- धनकुमारी खतिवडा (निर्वाचित), कांग्रेस
दलिततर्फ
- सिंहबहादुर विश्वकर्मा (निर्वाचित), एमाले
- अल्पसंख्यक वा अपाङ्गतातर्फ
- रामचन्द्र राई (निर्वाचित), एमालेप्रदेश ४
अन्य समूहतर्फ
- गणेशप्रसाद तिमिल्सिना (निर्वाचित), एमाले
- दीनानाथ शर्मा (निर्वाचित), माओवादी केन्द्र
- सुरेन्द्रराज पाण्डे (निर्वाचित), कांग्रेस
महिलातर्फ
- शान्तिकुमारी जिसी (निर्वाचित), एमाले
- दीपा गुरूङ (निर्वाचित), एमाले
- विन्दादेवी आले (निर्वाचित), कांग्रेस
दलिततर्फखिमकुमार विक (निर्वाचित),एमाले
अल्पसंख्यक वा अपाङ्गतातर्फ
प्रकाश पन्थ (निर्विरोध), कांग्रेस
प्रदेश ५अन्य समूहतर्फ
- खिमलाल भट्टराई (निर्वाचित), एमाले
- चन्द्रबहादुर खड्का (निर्वाचित),माओवादी केन्द्र
- दुर्गाप्रसाद उपाध्याय (निर्वाचित), कांग्रेस
महिलातर्फ
- अनिता देवकोटा (निर्विरोध), कांग्रेस
- कोमल वली (निर्विरोध), एमाले
- मिना बुढा (निर्विरोध), एमाले
दलिततर्फ
- रामलखन चमार (निर्वाचित), एमाले
- अल्पसंख्यक वा अपाङ्गतातर्फ
- राजकुमार कुँवर (निर्वाचित), माओवादी केन्द्रप्रदेश६
अन्य समूह
- भैरवसुन्दर श्रेष्ठ
- ठगेन्द्रप्रसाद पुरी
- कालिबहादुर मल्ल
महिलातर्फ
- कविता बोगटी (निर्वाचित), एमाले
- नन्दा शर्मा (निर्वाचित), एमाले
- युटुल लामा (निर्वाचित), माओवादी केन्द्र
दलिततर्फ
- नरपति लोहार (निर्वाचित), एमाले
- अल्पसंख्यक वा अपाङ्गतातर्फ
- जीवन बुढा(निर्वाचित), माओवादी केन्द्रप्रदेश ७
अन्य समूहतर्फ
- शेरबहादुर कुँवर (निर्विरोध), एमाले
- हरिराज चौधरी (निर्विरोध), माओवादी केन्द्र
- बद्री पाण्डे (निर्विरोध), कांग्रेस
महिलातर्फ
- इन्दु कडरिया (निर्विरोध), एमाले
- कमलाकुमारी वली (निर्विरोध), एमाले
- तारादेवी भट्ट (निर्विरोध), कांग्रेस
दलिततर्फ
- चक्र स्नेही (निर्वाचित), एमाले
- अल्पसंख्यक वा अपांगतातर्फ
- महेशकुमार महरा (निर्वाचित), माओवादी केन्द्र