अफगानिस्तानको राजधानी काबुलमा एक उच्च सरकारी अधिकारीको गोली हानी हत्या गरिएको छ।
शुक्रबार दिउँसो राजधानी काबुलको डारूल अमान रोडमा सरकार मिडिया तथा सञ्चार विभागका प्रमुख दावा खान मिनापालको हत्या गरिएको टोलो न्युजले जनाएको छ।
उनको हत्याको जिम्मेवारी विद्रोही समूह तालिबानले लिएको छ।