सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
ए मेरो साथी
तिमी छौ अत्यन्तै जाती
तिमी र मसँगै बढ्नुपर्छ माथि
तिम्रो कालो केश अनि जुनजस्तो अनुहार
तिम्रा हरेक शब्द मीठा अनि उस्तै राम्रो सार
तिमी बेलुका समयमै सुति सबेरै उठ अनि हुन्छौ तन्दुरूस्त
ए मेरो साथी
तिमी छौ अत्यन्तै जाती
तिमी र मसँगै बढ्नुपर्छ माथि।
(प्रणव सापकोटा बनस्थली, काठमाडौंमा बस्छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com