सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
आकास राम्रो छानो हो हाम्रो जुन तारा टलल
दिनमा घाम रातमा चन्द्र रहन्छौ घनन।
बादलको घुम्टो ओढेर तिमी डुल्छौ सरर
सूर्यको ताप शक्ति हो हाम्रो चम्कने चरर।
दिनमा शितल प्रकाश दिने रातमा तरल
कहिले निर्मल कहिले गर्जन तिमी नील गगन।
शीतका थोपा बोकेर तिमी सर्कन्छौ सरर
हिउँ र वर्षा चमक र गर्जन रहन्छौ सहेर। रहन्छौ सहेर।
(प्रत्युष देवकोटा माछापुछ्रे स्कुल कुसुन्तिमा कक्षा ४ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com