सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
गुरूको बयान गरूँ म कसरी
सकिदैन कापीमा यसरी।
पहिलो गुरू हुनुहुन्छ बाबा र आमा
दोस्रो गुरू विद्यालयका गुरूआमा।
स्याबास भनी हौसला बढाउने तपाईं
राम्रा अक्षर लेख भनी सच्याउने तपाईं।
गुरूका आँखामा आँसु देख्दा दुनिया रून्छ
हामीलाई पढाउन समय त्यागिदिनु हुन्छ।
(अनिमेष खनाल बुढानिलकण्ठ स्कुलमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)