सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
आमा! तिमी मेरो जन्मदाता
गाएर सकिन्न कहिल्यै तिम्रो गाथा।
आमा! तिमी माया ममताकी खानी।
दु:ख दिने छैन कहिल्यै जानी नजानी।
आमा! तिमी मेरो प्रेरणाकी स्रोत
जे गर्छु मैले त्यो तिम्रै योगदान हो त।
आमा! तिमी भगवान हौ घरकी
तिमी नै प्रिय छौ संसार भरकी।
(विलिफ शाही क्रिएटिभ एकेडमी किर्तिपुरमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)