सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
चाइनाबाट सुरू भयो कोरोनाको लहर
त्यसपछि विश्वभर फैलियो कोरोनाको कहर।
स्कुल जान पनि भयो अब रहर
त्यसैले गुरु र साथी अब मोबाइल, कम्प्युटर।
कोरोनाले गदा लाखौं मानिस मरे
बच्नलाई सजिलो छ, हात धुने अरे।
बाहिर हिँड्ने मानिसका छन् हातमुख बन्द
ता पनि छैन कोरोनाको हराउने छन्द।
ओखतीको खोजी गने वैज्ञानिकलाई देऊ है साथ
यो काम छिटो सफल पार है पशुपतिनाथ।
(अभिप्सा आचार्य ग्लोबल कलिजीयट स्कुल रानीपौवा, पोखरामा कक्षा ५मा अध्ययनरत छिन्)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)