सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
कविता:
मेरो पहिलो शब्द
थियो होला आमा
हजुरलाई हसाउँन
गर्छु राम्रो काम
प्रकृतिको साक्षात
उपहार आमा
राम्रो पढेपछि
धेरै मिल्छ ज्ञान
भगवानको रूपजस्तै
हाम्री आमा राम्री
हामी सबै नेपालीकी
नेपाल आमा हाम्री।
(सुशान्त पोखरेल सिफल माध्यमिक विद्यालय, काठमाडौंमा कक्षा ३ मा अध्ययनरत छन्।)