सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
कविता:
मेरो एउटा भाइ छ
नाम उसको जेहन
ऊ कति ज्ञानी छ
सबैजना हेर न।
म भन्दा सानो ऊ
चकचक अलि गर्
एउटै स्कुल जान्छौ हामी
कक्षा दुई पढ्छ ऊ।
सफा सुग्घर भएर
पढन् लेख्न बस्छ ऊ
छिटो छिटो लेखेर
फेरी खेल्न कुद्छ ऊ।
(मिशिका कार्की शृष्टी एकेडेमीमा कक्षा ४ मा अध्ययनरत छिन्।)