सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
कविता:
म प्यारी सानी नानी
सबैकी मायाकी खानी
आमाबुवाकी छोरी म रानी
घुम्न रमाउने मेरो बानी
झोला बोकी बोतलमा हाली पानी
भाईलाइ साथमा लिई विद्यालय जाने
आमाबुवाको कुरा नमानी
कहिलेकाहीँ रिसाउँदा आफैँलाई हुन्छ हानी
त्यसैले, सुर्धानु छ अलिकति मेरो बानी।
(हर्षू थापा अक्षरा स्कुल काँडाघारीमा कक्षा ३ मा अध्ययनरत छिन्।)