दक्षिण कोरियाली स्मार्टफोन कम्पनी सामसङले फोल्ड गर्न मिल्ने स्मार्टफोन बनाएको छ। अन्तर्राष्ट्रि सञ्चारमाध्यमा प्रकाशित समाचारहरुका अनुसा अबको हप्ता दिनभित्र उक्त फोन बजारमा आइसक्ने छ।
पहिलो फोल्ड स्मार्टफोनका रुपमा प्रचार गरिएको ग्यालेक्सी फोल्ड शुरुवाति चरणमा निश्चित देशमा मात्र बिक्री खुला हुने छ।
यसको मूल्य २ हजार अमेरिकी डलर हुने बताइएको छ।