इकमर्श साइट सस्तो डिल डटकमले आफ्ना कर्मचारीहरुलाई स्टेक दिने भएको छ। कम्पनीले कर्मचारीहरुलाई "व्यवशाय साझेदार" स्किम ल्याएको जानकारी दिएको ५।
कम्पनीमा लगातार ३ वर्षदेखि कार्यरत कर्मचारीले यो स्किममा भाग लिन पाउने छन्। यसमा सहभागी भएकाहरुले तोकिएको दायराभित्र रही स्वामित्व हिस्सा पाउने छन्।