शाओमीले एन्ड्रोइड वान–पावर्ड फोन एमआई थ्री सार्वजनिक गरेको छ। एमआई ए३ मा एमआई ए सिरिजको भन्दा डिजाइनमा केहि परिवर्तन गरेर ल्याइएको छ।
नेपाली बजारमा २३ हजार ९९९ रुपैयाँ सुरुवाति मूल्य रहेको छ। ६ जीबी प्लस १२८ जीबी भेरियन्टको २७९९९ रुपैयाँ मूल्य रहेको छ।
यो फोन दराज डटकममा भदौ २५ देखि उपलब्ध हुने छ।
फोनका विशेषता यस्ता छन्
Mi A3 |
१५.४ सिएमको एमोलिड डिस्प्ले जसको रेजुलोशन १५६०*७२० छ |
एआई स्मार्ट ट्रिपल रियर क्यामेरा। यसमा ४८ मेगापिक्सेलको सोनी आइम्याक्स५८६, ८ मेगापिक्सेलको वाइडएंगल लेन्स २ मेगापिक्सेलको डेप्थ सेन्सर छ। |
सेल्फी क्यामेरा भने यसमा ३२ मेगापिक्सेलको छ। |
ओक्टाकोर २.० गिगाहर्ज क्वालकम स्न्यापड्रयागन ६६५ चिपसेट |
र्याम/स्टोरेज: ४ जिबी/६४ जिबी र ६ जिबी/१२८ |
हाइब्रिड डुवल सिम/ माइक्रोएसडी |
युएसबी सि-पोर्ट ४०३० एमएएचको ब्याट्री |
एआइ फेस लक |