ओपोले आफ्नो लोकप्रिय ए सिरिज अन्तर्गतको स्मार्टफोन असोज ६ देखि नेपाली बजारमा ल्याउने भएको छ। यी फोन जेन जी पुस्ताका लागि लक्षित गरिएको कम्पनी जानकारी दिएको छ।
कम्पनीका अनुसार ‘ए९ २०२०’ सँगै ‘ए५ २०२०’ एकै दिन सार्वजनिक गरिने भएको छ।
‘ए९ २०२०’ र ‘ए५ २०२०’ दूबै मिडरेञ्जका फोन हुन् यी फोनमा अत्याधुनिक सुविधा तथा आध्सनक फिचर्स उत्कृष्ट क्यामेरा जडान गरि सुन्दर डिजाइन गरिएको छ।
ओपो एनाइन २०२० मा ४८एमपी अल्ट्रा(वाइड(एंगल क्वाड क्यामेरा जडान गरिएको छ। त्यसैगरी, यसमा रहेको १६एमपीको फ्रण्ट क्यामेरा जडान गरिएको कम्पनीले जानकारी दिएको छ।
यस फोनमा ५ हजार एमएएच ब्याट्री रहेको छ।