ओपोले आफ्नो नयाँकलरओएस सेभेन भारतको नयाँदिल्लीमा एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ।
ओपोले, चीनभन्दाबाहिर एण्ड्रोइडमा आधारित आफ्नो सञ्चालन प्रणाली सार्वजनिक गरेको यो पहिलो पटक हो।
नयाँ नारा “स्मूथ एण्ड डिलाइटफूल”का साथमा सार्वजनिक भएको नयाँकलरओएस’मा प्रयोगकर्ताले नयाँ अनुभव पाउँनेछन्।
ईन्फिनिट डिजाइनका साथमा कलरओएसले युजर ईन्टरफेसमा थप सरलिकृत अनुभवप्रदानगर्न लाइटवेइट भिज्यूअलएप्रोच अपनाएको छ।
यसले प्रयोगकर्तालाई आफ्ना रुचिअनुसारका सामग्रीमा ध्यान केन्द्रित गर्न थप सघाउने छ।