ओपोले मल्टिपल एक्सेस स्मार्ट उपकरण ईकोसिस्टममा ईन्टेलिजेन्ट कनेक्टिभिटीका लागि आरएण्डीमा ७ बिलियन डलर लगानी गर्नेे योजना बनाएको छ।
आउँदो तीन बर्षमा फाइभजी/सिक्सजी, एआई, एआर, बिग डाटा र अन्य अग्रगामी प्रविधिहरुका साथै हार्डवेयर, सफ्टवेयर र प्रणालीका विकासका लागि ७ बिलियन डलर लगानी गर्नेे योजना बनाएको हो।
सन् २०२० को पहिलो क्वार्टरमै स्मार्ट वाचेस्, स्मार्ट वायरलेस हेडफोन्स र फाइभजी सीपीई उत्पादनहरु सार्वजनिकगरिने बताएको छ।